कञ्चनपुरमा मृत अवस्थामा महिलाको शव फेला

कञ्चनपुरः कञ्चनपुरमा मृत अवस्थामा शव फेला परेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलका राजुथापाको श्रीमती ४५ वर्षीया दुर्गा थापाको शव मृत अवस्थामा फेला परेको हो।

बिहीवार घाँसकाट्न भनि घरबाट गएकी उनी साँझ अवेर सम्म घर नआएकोले खोजतलास गर्दा बहादुर रोकायको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। झिलमिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार