धनगढीमा बेवारिस अवस्थामा पुरुषको शव फेला

धनगढीः धनगढीमा बेवारिस अवस्थामा पुरुषको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरस्थित खेतमा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार