धनगढीमा अवैध सामानसहित एक महिला पक्राउ

धनगढीः धनगढीमा अवैध सामानसहित एक महिला पक्राउ परेकी छन्।

विहिबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन्। २४ हजार मुल्य बराबरका कुर्तीसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Dengue

त्यस्तै कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। मिठाई, पानीपुरी, नरीवल, पाउडर दुध गरी करिब २० हजार मुल्य बराबरका सामान बरामद गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार