बझाङको सुर्मा गाउँपालिका-४ का वडाध्यक्ष बोहराको मुत्यु

बझाङ: बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्षको सर्जन बोहराको निधान भएको छ ।

मधुमेह र कलेजोलगायतसम्बन्धी रोगबाड पीडित बोहराको ३८ वर्षको उमेरमा गएराति निधन भएको हो । केही समययतादेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए । चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो ।

Dengue

बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने एक मात्र वडाध्यक्ष थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार