कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुर। कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । मंगलबार दिउँसो कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ आशिस टोलमा विजुली सर्ट भएर आगलागी भएको हो ।

कलावती सिंहको दुई कोठे खरले छाएको कच्ची घरमा बिजुलीको तार सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।आगलागीबाट घरमा रहेको चामल, दाल, पिठो, लत्ताकपडा, टि.भी, खटिया, भाडाकुडा, कागजपत्र र नौ हजार रुपैयाँ नगद क्षति भएको हो प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार