धनगढीः धनगढीमा लागुऔषधसहित एक किशोरी पक्राउ परेकी छन्।
सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागुऔषधसहित पक्राउ परेकी हुन्। उनी एक ग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्