काठमाडौंबाट धनगढी आउदै गरेको विमानको एक्कासी ढोका खुलेपछि…

धनगढी: काठमाडौंबाट धनगढी आउदै गरेको विमानको ढोका एक्कासी खुलेको छ।

आज बिहान काठमाडौंबाट धनगढी आउदै गरेको श्री एयरलाईन्सको विमानको एक्कासी ढोका खुलेको हो। ढोका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौैं फर्किएको जनाइएको छ। विमानमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ। विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। विमान त्रिभुवन विमानस्थललमा अवतरण भएको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार