धनगढीमा गाडिएको अवस्थामा महिलाको शव फेला

धनगढीः कैलालीमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–१ गोप्का की कविता बुढाको शव फेला परेको हो।

प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार