भिरबाट लडेर अछाममा एक जनाएको मृत्यु

अछामः भिरबाट लडेर अछाममा एक जनाएको मृत्यु भएको छ।

जिल्लाको ढकारी गाउँपालिका–३ हिच्माका पहराम बुढाको ५५ वर्षीय छोरा गोरे बुढाको भिरबाट लडेर आइतबार मृत्यु भएको हो। घरदेखि करिब ४ घण्टा पश्चिमतर्फ रहेको पितर देउता मन्दीरमा पुजा गर्न गएको र सांझ घर फर्कने बेला चौपारा टाकुरा डाँडाको भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार