बैतडीमा करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ

बैतडी: बैतडीमा करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।

जबरजस्तीकरणी पेन्डिङ मुद्दाका फरार अभियुक्त दशरथचन्द नगरपालिका १ का २१ बर्षीय मनोज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । गएको माघ २ गतेदेखि फरार रहेका भट्टलाई प्रहरीचौकी खोड्पेबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dengue

उनीमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार