बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

बैतडी: बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नंं ५ बलाराका शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनी रहेका छन् ।

Dengue

उनको मेलौली ५ अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

उनका अनुसार कलौनी मेलौली मामा घर आएका र जंगल गएका बेला घटना घटेको खुलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार