खाल्डोमा च्यापिएर धनगढीमा एक जनाको मृत्यु

धनगढीः धनगढीमा खाल्डोमा च्यापिएर एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मायाराम चौधीको घर नजिकै सेप्टी टंकिको खाल्डो खन्ने क्रममा बिष्णु चौधरीको मृत्यु भएको हो।

Seti Hospital

कैलारी गाउँपालिका–२ का २७ वर्षीय चौधरी माटोको ढिस्कोमा च्यापिएर घाईते भएका थिए। घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार