रूखबाट खसेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा। बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।

शनिबार बडिमालिका नगरपालिकामा रूखबाट खसेर बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Seti Hospital

धामी गाउँ नजिकै शनिवार विहान घरबाट गाईबस्तुका लागि कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए । धामीका श्रीमति सहित ३ छोरा र १ छोरी रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार