सेती नदिमा हाम फाल्दा बझाङमा एक पुरुषको मृत्यु

बझाङ: सेती नदिमा हाम फाल्दा बझाङमा एक पुरुषको ज्यान गएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका सोही नगरपालिका–३ का एक षुरुषको मृत्यु भएको हो ।

Dengue

मृतकको पहिचान अझै नखुलेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार