कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु

कैलाली। नहरमा डुबेर कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरीस्थित जन जागृति माविका प्रधानाध्यापक ४० वर्षीय जब्बर बडुवालको नहरमा डुबेर ज्यान गएको हो ।

बुधबार अपराह्न बल्चौरस्थित रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा बडुवालको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार