कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ तेधरीमा से ४ प २५६२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईशारादेवी धामीको मृत्यु भएको हो।

Dengue

बुधवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। धामीलाई ठक्कर चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार