लागुऔषधसहित कञ्चनपुरमा चार जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाट स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल आउदै गरेको पिलभित भारतका २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह लागुऔषधसहित पक्राउ परेका हुन्। १० दशमलव ३६ ग्राम लागुऔषधसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Seti Hospital

त्यस्तै मंगलबार साँझ भीमदत्त नगरपालिका–१८ जानकीटोल स्थित १५ निम्बुखेडाका २६ वर्षीय मन्दिप पाल सोहि स्थानका अन्दाजी १९ वर्षीया सृजना भाट लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ। मालबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषध र सृजनाको साथबाट ५ ट्याब्लेट स्पास फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार