महाकाली नदीमा बगेर एक किशोर बेपत्ता

दार्चुला। दार्चुलास्थीत महाकाली नदीमा बगेर एक किशोर बेपत्ता भएका छन्।

दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर सोही ठाउँका १५ वर्षीय सुदिप धामी बेपत्ता भएका हुन्।

महाकाली नगरपालिका –४ बंगाबगर बस्ने कुबेरसिंह धामीका छोरा सुदिप सोमबार दिउँसो २ः३० बजे बगेका थिए। उनको खोजी गर्दा अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार