कैलालीमा बस दुर्घटना हुँदा ८ जना घाइते

कैलालीः कैलालीमा बस दुर्घटना भएको छ। धनगढीबाट टीकापुरतर्फ जाँदै गर्दा जिल्लाको जानकी गाउँपालिका – १ दुर्गौली चोकमा ना.६ ख ८८३३ नंम्बरको बस अनियन्त्रित हुदा सडकमै पल्टीएर दुर्घटना भएको हो।

गाडीमा २७ जना सवार रहेकोमा ८ जना सामान्य घाइते भएका र बाकिँ सबै सकुशल रहेको कैलाली प्रहरीले जनाएको छ।

Dengue

सामान्य घाइते भएका ८ जनाको स्थानीय टीकापुर अस्पालमा उपचार भैइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार