धनगढीमा दुई अपरिचित बालबालिका फेला

धनगढीः कैलालीको धनगढीमा दुई अपरिचित बालबालिका फेला परेका छन्।

नाम, ठेगाना नखुलेका दुई बालबालिका धनगढी स्थित ट्राफिक चौराहमा फेला परेका हुन्। फेला परेका बालबालिका कसका हुन भनेर प्रहरीलाई खबर गरिसकिएको र उद्धार गरेर आफन्तको जिम्मा लगाउने बताइएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार