जिपको ठक्करबाट कञ्चनपुरमा दुई जना घाइते

कञ्चनपुरः कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते भएका छन्।जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रुलाई ठक्कर दिएको हो।

शनिबार बेलौरी नगरपालिक–९ रतनपुरका ३० वर्षीय साईकलमा सवार सुनिल चौधरी र १९ वर्षीय पवन चौधरीलाई पछाडीबाट जिपले ठक्कर दिदा दुबै जना घाईते भएका छन्।

Dengue

घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार