गोरूले हान्दा डोटीमा एक महिलाको मृत्यु

डोटी। गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका – ३ रावतकट्टेकी अन्दाजी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरुले हान्दा मृत्यु भएको हो।

Dengue

पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार