२४सै घण्टा निःशुल्क एम्बुलेन्स

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट सार्वजनिक गर्दै मेयर शाहले महानगरबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।

Dengue

उनले भनेका छन्– ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार