कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध र नगदसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपलिका–१८ सालघारीबाट लागूऔषध र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। करिब दुई ग्राम ९१ मिलिग्राम लागुऔषध र नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र तीन थान मोबाइलसहित दुई जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–१८ का २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द पक्राउ परेका छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार