शेयरबजारमा सामान्य अंकको गिरावट

काठमाडौं: साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।

नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

Dengue

नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयरबजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग उपसूचक, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स उपसूचक ०.६७ प्रतिशतले घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार