बाजुराको मार्तडीमा खुल्यो कापी उद्योग

बाजुरा । बाजुरामा पहिलो पटक कापी उद्योग संचालन गरिएको छ । सदरमुकाम मार्तडीमा कापी उद्योग संचालनमा ल्याइएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय बाजुराको अनुदान र २० प्रतिशत व्यक्तीगत खर्चमा कापी उद्योग संचालनमा ल्याइएको बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले बताएकी छिन ।

Dengue

२० प्रतिशत व्यक्तीगत लगानी र घरेलु तथा साना उद्योग कार्यालयको अनुदान गरी करिव १६ लाखमा कापी उद्योग स्थापना गरिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार