डडेल्धुरामा ३९ हजार नगदसहित चार जुवाडे पक्राउ

डडेल्धुराः डडेल्धुरामा चार जुवाडे पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–७ जोशीगाउँका तिर्थराज जोशीको खुकुरा पाल्ने खाली टहराभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले चार जना जुवाडेलाई पक्राउ गरेको हो। तीर्थराज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३८ वर्षीय तेज कैनीसहित ४ जनालाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले उनीहरुबाट ३९ हजार ३ सय ९५ नगद र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार