कञ्चनपुरमा ३६ वर्षीय पुरुष मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घरभन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ।

Seti Hospital

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार