कैलालीमा तीन किशोरी सम्पर्क विहीन

धनगढीः कैलालीमा तीन किशोरी सम्पर्क विहीन भएका छन्।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर–९ जमनीपुरका तीन किशोरी तीन दिनदेखि सम्पर्क विहिन रहेका हुन्। तीनै जना यही वैशाख २३ गते साँझदेखि सम्पर्क विहिन रहेको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ। सम्पर्क विहिन हुनेमा कैलारी गाउँपालिका–९ जमनीपुर बस्ने १७ वर्षीया सुबिच्छा चौधरी, १४ वर्षीया अविच्छा चौधरी र १७ वर्षीया बबि चौधरी रहेको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिए।

Galaxy

सम्पर्क विहिन रहेका तीनै जनालाई प्रहरीले खोजतलास गरिरहेको कार्कीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार