प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहको भेटवार्ता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटघाट गरेका छन्।

भेटघाटमा सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार र विकास निर्माण बारे छलफल भएको छ। साथै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य अक्कल रावल र सरल भाटको समेत सहभागी रहेको थियो।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार