दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार राति दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित बीओपीका सई नरेन्द्रसिंह चैसिरमाथि खुकुरी प्रहरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार पोष्ट नजिकै ड्युटीमा रहेका बेला ८र१० जनाको समूहमा आएका व्यक्तिले सामान्य विवादमा खुकुरी प्रहार गरेका हुन् । चैसिरको बायाँ पाखुरामा चोट लागेको उनले बताए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Dengue

खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य चलिरहेको डीएसपी डाँगीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार