धनगढीमा लागूऔषधसहित युवक पक्राउ

धनगढीः धनगढीमा लागूऔषधसहित युवक पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षीय राज पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो।

Seti Hospital

प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार