उत्कृष्ट लेख लेख्नेलाई पुरस्कृत गर्दै सुदूरपश्चिम प्रदेश सरकार, कुन-कुन क्षेत्र प्राथामिकतामा ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा खोजमूलक लेख लेख्ने व्यक्तिलाई पुरस्कृत गर्ने भएको छ ।

बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दैै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक, अल्पसंख्यक, दलित एवम् सिमान्तकृत लगायतका क्षेत्रमा खोजमूलक लेख लेख्नेलाई प्रोत्साहन गर्ने जनाएको हो ।

सोही सूचनामार्फत मन्त्रालयले उल्लेखित विषयमा लेख वा रचना लेखेको भए आफूले लेखेको लेख वा रचनासहित मन्त्रालयमा सम्पर्क गर्नसेमत आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार