रुखबाट लडेका युवकको धनगढीमा मृत्यु

धनगढी: बैतडीमा रुखबाट लडेका युवकको धनगढीमा मृत्यु भएको छ।

रुखबाट लडेर गम्भीर घाइते भएका जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँका ३२ वर्षीय हर्कसिंह थलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।

Seti Hospital

रुखबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधवार राति उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीमा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको थियो। सेती अस्पतालको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो। उनी गत चैत १७ गते रुखबाट लडेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार