त्रिवि क्रिकेट मैदान बनाउन सरकारले बजेट दिने

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेटमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Seti Hospital

मंगलबार फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार