ब्राउनसुगरसहित धनगढीमा २ जना पक्राउ

धनगढीः लागूऔषधसहित धनगढीमा २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय तरूण जोशी समेत २ जनालाई मंगलबार साँझ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

Dengue

प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार