गोली र लागूऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा एक राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय प्रकाश चन्दसहित दुई जना पक्राउ परेका छन्। करिब १ ग्राम ३७ मिलिग्राम लागुऔषध र एक राउण्ड गोलीसहित सोमबार साँझ दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी सुडाबाट खटिएको टोलीले प्रकाशको कोठाबाट लागुऔषध र गोली फेला पारेको थियो।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार