भिरबाट लडेर अछाममा एक जनाको मृत्यु

धनगढीः भिरबाट लडेर अछाममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको हो।

उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्। उनको पोष्टमाटमपछि शव आफन्तको जिम्मा लगाइएको अछाम प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार