धनगढीको एक घरभित्र सडेको अवस्थामा पुरुषको शव फेला

धनगढीः धनगढीमा एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

धनगढीको मिलन चोक नजिकै रहेको एक घरमा सडेको अवस्थामा शव फेला परेको हो।

Seti Hospital

यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गइरहेको प्रवक्ता कुलदिप चन्दले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार