नालामा डुबेर कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा नालाको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–१० विकासबस्तीकी अन्दाजी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार