राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

बिहीवार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रवारसम्मका लागि स्थगित गरिएको हो ।

Dengue

बैठक शुक्रवार दिउँसो ४ बजे बस्ने राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार