नाबालिका करणी गरेको आरोपमा बैतडीमा एक वृद्ध पक्राउ

बैतडी: बैतडीमा नाबालिका करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका–१ का एक वृद्ध करणीको आरोपमा पक्राउ परेका हुन्। वृद्धले अपाङगता ९बोल्न नसक्ने ० भएकी १४ वर्षीया बालिकालाई पुष महिनामा बलात्कार गरेको घटना बाहिरिएको छ।

Dengue

पिडितकी आमाले दिएको जाहेरी दरखास्त अनुसार प्रहरीले ती वृद्धलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार