सुनको भाउ आज पनि बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ : सुनको भाउ आज पनि बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ९ हजार सात सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ एक लाख ९ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार