चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने बिजयी

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७४५७ छ। उनीहरूबीचको मतान्तर ३२६१२ छ।

Seti Hospital

चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत झण्डै २२ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार