बारा २ मा उपेन्द्रको सुरुवाती अग्रता, कसको कति मत ?

काठमाडौँ: बारा–२ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् ।

Dengue

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन् । उनले १७० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत मात्र ल्याएका छन् ।

अहिलेसम्म ६७० मत गणना भएको छ । अहिले करैयामाई र सुवर्णपूरको मतगणना भइरहेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार