अब यो देश युवाले हाँक्छन्: रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।

सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?, लामिछानेको निष्कर्ष छ, अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं। व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।

Dengue

उनले अगाडी लेखेका छन्, लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार