जवान देखिन के गर्ने ?

काठमाडौँ: ४० वर्षको उमेरमा पनि जवान देखिन चाहनुहुन्छ रु यसका लागि तपाईंले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन । थोरै परिवर्तनले तपाईंलाई यो इच्छा पूरा गर्न मद्दत गर्न सक्छ ।

सबै जना आफ्नो उमेरभन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईंले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले पनि तपाईंलाई जवान नै देखिने इच्छा पूरा गर्न मद्दत मिल्छ ।

Dengue

आज हामी तपाईंलाई एउटा यस्तो सानो कुराहरू बताउन गइरहेका छौँ, जसले तपाईंको जवान नै देखिरहने मनोकामना पूरा गर्न मद्दत गर्छ । यसका लागि जम्मा तपाईंले खानपीन र जीवनशैलीमा सामान्य परिवर्तन गरे पुग्छ ।

बुढ्यौली घटाउन यी टिप्स अपनाउनुहोस्

– राति सुत्नुअघि पाँच वटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस् । बिहान सबभन्दा पहिले यी चिजहरू खानुहोस् । तपाईंको स्वास्थ्यको साथसाथै यो तपाईंको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ ।

– यसका अलावा राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ । त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस् ।

-यसबाहेक तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ । यसो गर्नाले तपाईंको शरीर तन्दुरुस्त रहन्छ र तपाईंलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ ।

– आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस् । पर्याप्त मात्रामा पानी पिउनुहोस् । राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार