कैलालीमा लागूऔषधसहित एक महिला पक्राउ

धनगढीः लागूऔषधसहित कैलालीमा एक जना महिला पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो। उनलाई ३ सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार