सुदुरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि

धनगढीः सुदुरपश्चिम प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार ४११ जनाको एन्टिजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २७ जना र आरटी पिसिआर विधिबाट २२ जनाको परिक्षण गरिएकोमा ३ जना गरि ३० जनामा कोरोना पोजेटिभ देखिएको छ।

Dengue

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकोमा १५ जना बाजुराका,६ जना कैलालीका र ९ जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार