कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सोमबार डीसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा सन्तोष भनिने टीका पहाडीको करेन्ट लागेर मृत्यु भएको हो। इन्टरनेट जडानको काम गर्ने उनी शुक्लाफाँटा नगरपालिका–१० झलारीमा बस्दै आएका थिए। वडा नम्बर ५ स्थित गर्जुमनीमा इन्टरनेट जडान गर्ने क्रममा उनलाई करेन्ट लागेर घाइते भएका पहाडीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले बताए ।

Seti Hospital

उनी सिन्धुलीको तीनपाटन गाउँपालिका–४ का स्थानीय हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार